...

4 views

हजुर
म त त्यो बादल बन्न पुगेकी छु
जो हावा को वेग सँगै
जता उराव छ त्यतै उर्छु ।

तिमी भन मात्र
जसरी पानी परी सकेपछि
आकाशबाट कालो बादल हराउछ
म नि हजुर काे जिन्दगीबाट
बादल सरी हराई दिउँला ।
र तिमी त्यो खुला आकाशमा
घाम चम्के झैं सधैं खुशी भई हास्नु मुस्कुराउनु।

सारा आकाशनै हजुरलाई सुम्पी
सुन्यतामा हरौने छु हजुर को लागि
मात्र हजुर को लागि।

© suza