...

6 views

व्यथा
आंखामा आँशू त डिल-डिल सम्म थिए
तर पोख्न पाइन्।
मनमा दुःख त धेरै थिए
तर सुनौं न कोई साथी पाइन्।

छ दुःख पीडा अझै मनमा
हाँसी खुशी अंगालेकी छुं।
टुटेको साथ र सपनाका यादहरु
आज आएर एक्लै संगालेकी छुं।

आँखामा आशु लुकाई
हाँस्न सिकेकी छु।
जिवनको रूखोपन संघ
बाँच्न सिकेकी छु।
© sumneema