...

6 views

काहाँ हरायो मान्वता?

धेरै दुखेको थियो होला उसलाई,
तर मैले सोधिन।
धेरै घाऊ थियो होला मनमा,
तर मैलै हेरीन।

उ अबला बनी रोई रहयो,
मैले उसलाई दिलासा दिने आटंँ गरिन,
उ चिच्चाई कराई रहेको थियो,
तर उसलाई सुनी दिने कोही थिएन,

मलाई हत्तार थियो त्यस बेला,
त्यसैले देखिन उसलाई गरेको हेला,
आज सूने उसले गरयो हरे आत्महत्या,
फेरि पनि अनदेखा गरि हिड़ी रहेको छु,
जिन्दगीको यो तितो सत्य।