...

2 views

भक्त र प्रभु बीचको प्रेम सम्बन्ध Love affair between Devotee and Lord
अन्तमा,
म दिनहुँ ,साना पाइलाहरू लिएर तपाईंसँग नजिक हुँदैछु।
मलाई लाग्छ कुनै दिन,म म हुनेछैन,म मा सबै तपाईं हुनुहुनेछ।
र त्यो दिन,सायद,
म सधैंभरि को लागि आनन्दमा आराम गर्नेछु।

हे प्रभु ,
म अब तपाईं बाहेक केहि सोच्दिन,
मेरो मनको हरेक कुनामा तपाईं हुनुहुन्छ।
म तपाईं बाहेक केहि महसुस गर्दिन,
मेरो हरेक मुटुको धडकन मा तपाईंनै धड्किरहनु भएको छ।
म तपाईं बाहेक केहि देख्दिन,सुनदीना।
भयेका हरेक दृश्यमा,सुन्न सकने हरेक आवाजमा,
म तपाईंलाई...