...

13 views

जीवनले नयाँ रंग ल्याएको छ
जीवनले नयाँ रंग ल्याएको छ

हरेक बिहानीले नयाँ
उमंग लिएर आउने गर्दछ,
तेसरी नै मेरो जीवनमा नि
उस्को उपस्थिति ले धेरै
नयाँ आशा का किरणहरु
ल्याएको छ।

ऊ संग भेट भएदेखि
म मा निकै परिवर्तन
आउन थालेको छ
प्रकृतिले नयाँ रूप
फेरे झै अब मेरो जीवनले
नि नयाँ रूप लिन थालेको छ।

कस्तो अमुल्य रत्न रहेछ ऊ
मेरो नकारात्मक सोचहरु
उस्को छण भरको वार्तालाप ले
सकारात्मक बनाइ दिन्छ ,
आकाशमा लागेको...