छोरीको विन्ती
छोरीको विन्ती
-कृतिका दाहाल
सुन्दर संसारको धरातलमा
ढकमक्क फुल्न चाहन्छु म
मलाई कोपिलामै किन काट्छौ ?
तिम्रो स्वार्थ सित मलाई किन साट्छौ ?
मेरो जन्म मेरो कर नभएर
तिमी दुवैको रहर होइन र ?
त्यसैले यो दोष ममा किन ?
छोरीले सोच्ने अधिकार छैन नभन ।
गुडियाको विवाह म खेल्ने गर्छु
साँच्चैको विवाह म कहाँ बुझनु ?
आफ्नै घर आँगनमा रमाउँछु
परायाको घरमा म अहिले किन पुग्नु ?
अझै त मेरो...
-कृतिका दाहाल
सुन्दर संसारको धरातलमा
ढकमक्क फुल्न चाहन्छु म
मलाई कोपिलामै किन काट्छौ ?
तिम्रो स्वार्थ सित मलाई किन साट्छौ ?
मेरो जन्म मेरो कर नभएर
तिमी दुवैको रहर होइन र ?
त्यसैले यो दोष ममा किन ?
छोरीले सोच्ने अधिकार छैन नभन ।
गुडियाको विवाह म खेल्ने गर्छु
साँच्चैको विवाह म कहाँ बुझनु ?
आफ्नै घर आँगनमा रमाउँछु
परायाको घरमा म अहिले किन पुग्नु ?
अझै त मेरो...