तिमीलाई
तिमिलाइ कुरेको कुनै दिन नबितेको हैन,
तिमिलाइ सम्झेको कुनै रात नबितेको हैन
सिरीफ दिनमा होस छैन,रातमा निन्द छैन
दिन त केही गरेर जसोतसो कट्छ
तर रात खुल्ला अाँखाकोसपनीमा बित्छ
जब नजिक हुँदा तिम्रो कुनै चासो राखिन
जब टाँढा आए तिमीबिना रहनै सकिन
सँगै रमाउने चाहाना थियो यो छोटो जिवनमा
तर सँगै हुन लेख्या छैन रहेछ मेरो खोटो भाग्यमा
नचाहाँदा नचाहाँदै पनि टाढिनु पर्यो तिमीबाट
धैर्य...
तिमिलाइ सम्झेको कुनै रात नबितेको हैन
सिरीफ दिनमा होस छैन,रातमा निन्द छैन
दिन त केही गरेर जसोतसो कट्छ
तर रात खुल्ला अाँखाकोसपनीमा बित्छ
जब नजिक हुँदा तिम्रो कुनै चासो राखिन
जब टाँढा आए तिमीबिना रहनै सकिन
सँगै रमाउने चाहाना थियो यो छोटो जिवनमा
तर सँगै हुन लेख्या छैन रहेछ मेरो खोटो भाग्यमा
नचाहाँदा नचाहाँदै पनि टाढिनु पर्यो तिमीबाट
धैर्य...